प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्‌नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+

  • मिका ३:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे याकुबको घरानाका नाइकेहरू हो,

      हे इस्राएलको घरानाका शासकहरू हो, बिन्ती छ, यो कुरा सुन!+

      तिमीहरू न्यायलाई घृणा गर्छौ अनि जे कुरा सीधा छ, त्यसलाई बाङ्‌गो बनाउँछौ।+

      १० तिमीहरूले सियोन रक्‍तपातले र यरुसलेम अधर्मले बनायौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने