भजन १४१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु। हितोपदेश ९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ गिल्ला गर्ने मानिसलाई सुधार्न नखोज, उसले तिमीलाई घृणा गर्नेछ,+ बुद्धिमान् मानिसलाई सुधार, उसले तिमीलाई मित्र ठान्नेछ।+ मत्ति १८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “यदि तिम्रो भाइले पाप गऱ्यो भने जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ।*+ उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ।+
५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु।
८ गिल्ला गर्ने मानिसलाई सुधार्न नखोज, उसले तिमीलाई घृणा गर्नेछ,+ बुद्धिमान् मानिसलाई सुधार, उसले तिमीलाई मित्र ठान्नेछ।+
१५ “यदि तिम्रो भाइले पाप गऱ्यो भने जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ।*+ उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ।+