व्यवस्था १४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “तिमीहरू यहोवा परमेश्वरका सन्तान हौ। तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि आफ्नो आँखीभुइँ नखौरनू।+
१४ “तिमीहरू यहोवा परमेश्वरका सन्तान हौ। तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि आफ्नो आँखीभुइँ नखौरनू।+