लेवी १९:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “‘तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि जीउमा कुनै किसिमको आकृति नखोप्नू। म यहोवा हुँ।
२८ “‘तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि जीउमा कुनै किसिमको आकृति नखोप्नू। म यहोवा हुँ।