व्यवस्था २३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “इस्राएलको कुनै पनि स्त्री मन्दिरको वेश्या नबनोस्।+ त्यसैगरि इस्राएलको कुनै पनि पुरुष मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने व्यक्ति नबनोस्।+
१७ “इस्राएलको कुनै पनि स्त्री मन्दिरको वेश्या नबनोस्।+ त्यसैगरि इस्राएलको कुनै पनि पुरुष मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने व्यक्ति नबनोस्।+