प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “तिमीहरूले एउटै तौलको लागि आफ्नो झोलामा ढुङ्‌गाका दुई किसिमका ढक नराख्नू,+ एउटा धेरै तौल भएको र अर्को कम तौल भएको।

  • व्यवस्था २५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिमीहरूले ठीक तौलको ढक र ठीक नापको भाँडा राख्नू। यसो गऱ्‍यौ भने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू दीर्घायु हुनेछौ।+

  • हितोपदेश २०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० बेइमानीको ढक र गलत नाप*

      —यी दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने