प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “तिमीले इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूले विश्रामदिन* अवश्‍य मान्‍नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ।

  • लेवी २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिमीहरूले* पुजारीहरूलाई पवित्र ठान्‍नू+ किनभने तिमीहरूका परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउने तिनीहरू नै हुन्‌। तिमीहरूलाई एक पवित्र जातिको रूपमा अलग पार्ने म यहोवा पवित्र भएकोले पनि तिमीहरूले पुजारीहरूलाई पवित्र ठान्‍नू।+

  • १ थिस्सलोनिकी ५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ शान्तिका परमेश्‍वरले नै तिमीहरूलाई पूर्णतया पवित्र पारून्‌ अनि हाम्रा प्रभु येसु ख्रिष्टको उपस्थितिको दौडान तिमीहरूको सम्पूर्ण मन, ज्यान* र शरीर हरतवरले दोषरहित होस्‌।+

  • २ थिस्सलोनिकी २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा* परमेश्‍वरले प्रिय ठान्‍नुभएका हे मेरा भाइहरू हो, तिमीहरूको निम्ति परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ किनभने परमेश्‍वरले तिमीहरूलाई उद्धारको निम्ति सुरुदेखि नै चुन्‍नुभएको हो।+ तिमीहरूले सत्यमा विश्‍वास गरेको हुनाले उहाँले तिमीहरूलाई पवित्र शक्‍तिद्वारा पवित्र पारेर चुन्‍नुभएको हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने