प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २१:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “जसले आफ्नो बुबा वा आमालाई सराप्छ, उसलाई मार्नै पर्छ।+

  • व्यवस्था २७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “‘आफ्नो बुबा वा आमालाई तुच्छ व्यवहार गर्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

  • हितोपदेश २०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० जसले आफ्नो बुबा र आमालाई सराप्छ,

      अन्धकारले घेर्दा उसको बत्ती निभ्नेछ।+

  • मत्ति १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ उदाहरणका लागि, परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने