२४“कुनै पुरुषले विवाह गऱ्यो तर पछि आफ्नी पत्नीमा केही खराबी भेट्यो र ऊ पत्नीसित सन्तुष्ट भएन भने उसले छोडपत्र बनाओस् र त्यो छोडपत्र पत्नीलाई देओस्।+ त्यसपछि उसले पत्नीलाई घरबाट निकालिदेओस्।+
२२ तिनीहरूले विधवा अथवा सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्नु हुँदैन।+ तर तिनीहरूले इस्राएली कुमारी केटीसित वा मृत्यु भएका पुजारीकी पत्नीसित भने विवाह गर्न सक्छन्।’+