प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “‘यदि उसले भाकल वा स्वैच्छिकभेटीको रूपमा मेलबलि चढाउँछ भने+ उसले त्यो त्यही दिन खाओस्‌; बाँकीचाहिँ भोलिपल्ट पनि खान सकिन्छ।

  • गन्ती १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना आओस्‌ भनेर+ आफ्नो गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा जनावर लिएर त्यसलाई यहोवा परमेश्‍वरको निम्ति आगोमा बलि चढाउँछौ—चाहे त्यो अग्निभेटी,+ विशेष भाकलको बलि, स्वैच्छिकभेटी+ वा विभिन्‍न चाडपर्वमा चढाइने भेटी+ होस्‌—

  • गन्ती १५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘यदि तिमीहरूमाझ बसोबास गरिरहेको कुनै विदेशी अथवा तिमीहरूमाझ वर्षौँदेखि बसोबास गरिरहेको कुनै व्यक्‍ति यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर आगोमा बलि चढाउन चाहन्छ भने तिमीहरू जसो गर्छौ, उसले पनि त्यसै गरोस्‌।+

  • गन्ती १५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिमीहरूको निम्ति र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति एउटै नियम लागू हुनेछ र दुवैले एउटै फैसला पालन गर्नुपर्नेछ।’”

  • व्यवस्था १२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+ ६ तिमीहरूले आ-आफ्नो अग्निभेटी,*+ बलिदान, दशांश,*+ तिमीहरूले दिने दान,+ भाकलभेटी,* स्वैच्छिकभेटी+ र तिमीहरूको गाईवस्तु वा भेडाबाख्राको पहिलो सन्तानलाई त्यहीँ गएर चढाउनू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने