-
लेवी १९:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ तिमीहरूले मेरा विधिविधान र फैसला कहिल्यै नबिर्सनू अनि ती सधैँ पालन गर्नू।+ म यहोवा हुँ।’”
-
-
व्यवस्था ४:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० आज मैले तिमीहरूलाई दिएका उहाँका नीतिनियम र आज्ञाहरू तिमीहरूले पालन गर्नू। यसो गऱ्यौ भने तिमीहरू र तिमीहरूका सन्तानको भलो हुनेछ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”+
-