लेवी १८:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ। लेवी १९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ।
२१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।