गन्ती ९:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “तोकिएकै समयमा+ इस्राएलीहरूले निस्तार चाड* मनाऊन्।+ ३ तोकिएकै समयमा अर्थात् यसै महिनाको १४ औँ दिनको साँझ* यो चाड मनाउनू। यो चाड यसको सबै विधिविधानअनुसारै मनाउनू।”+ गन्ती २८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘पहिलो महिनाको १४ औँ दिन तिमीहरूले यहोवा परमेश्वरको लागि निस्तार चाड* मनाउनू।+
२ “तोकिएकै समयमा+ इस्राएलीहरूले निस्तार चाड* मनाऊन्।+ ३ तोकिएकै समयमा अर्थात् यसै महिनाको १४ औँ दिनको साँझ* यो चाड मनाउनू। यो चाड यसको सबै विधिविधानअनुसारै मनाउनू।”+