प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तिमीहरूले यो दिन सधैँ सम्झिरहनू। यहोवाले दिनुभएको छुटकारालाई नबिर्सन तिमीहरूले पुस्तौँपुस्तासम्म यो दिनलाई चाडको रूपमा मनाउनू। तिमीहरूले यो आज्ञा सधैँभरि मान्‍नू।

  • लेवी २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ पहिलो महिनाको १४ औँ दिनको+ साँझ* तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाउनू।+

  • व्यवस्था १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिमीहरूले अबिब* महिनाको सम्झना गर्नू र यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाउनू।+ किनभने त्यही महिना तिमीहरूका परमेश्‍वर यहोवाले तिमीहरूलाई मिश्रबाट राती छुटाएर ल्याउनुभएको थियो।+

  • इजकिएल ४५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘पहिलो महिनाको १४ औँ दिनमा निस्तार चाड मनाउनू।+ सात दिनसम्म तिमीहरूले खमिर* नहालेको रोटी खानू।+

  • १ कोरिन्थी ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्‍न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्‍त छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने