-
लेवी ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “‘यहोवा परमेश्वरलाई मेलबलि चढाउँदा यो नियम लागू गर्नू:+
-
-
लेवी ७:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ उसले धन्यवादको बलिको रूपमा चढाइएको मेलबलिको साथै खमिर* हालेर पकाइएको सेल आकारको रोटी पनि चढाओस्।
-