गन्ती १०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “साथै तिमीहरूले रमाहट गर्ने समयमा+ अर्थात् चाडपर्वमा+ र हरेक महिनाको सुरुमा जब तिमीहरू अग्निभेटी+ र मेलबलि+ चढाउँछौ, त्यतिखेर बिगुल फुक्नू। यसो गर्दा परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ। म तिमीहरूका परमेश्वर यहोवा हुँ।”+
१० “साथै तिमीहरूले रमाहट गर्ने समयमा+ अर्थात् चाडपर्वमा+ र हरेक महिनाको सुरुमा जब तिमीहरू अग्निभेटी+ र मेलबलि+ चढाउँछौ, त्यतिखेर बिगुल फुक्नू। यसो गर्दा परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ। म तिमीहरूका परमेश्वर यहोवा हुँ।”+