प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तब मोसाले तिनीहरूलाई भने: “यहोवा परमेश्‍वरले नै यसो गर भन्‍नुभएको हो। भोलिको दिन यहोवा परमेश्‍वरको लागि छुट्ट्याइएको पवित्र विश्रामदिन* हुनेछ। भोलि तिमीहरूले कुनै काम गर्नेछैनौ।+ त्यसैले जे-जति पकाउन चाहन्छौ, आजै पकाऊ अनि जे-जति उमाल्न चाहन्छौ, आजै उमाल।+ उब्रेको जतिचाहिँ भोलि बिहानसम्म राख।”

  • प्रस्थान २०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्‍नू।+

  • प्रस्थान ३१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “तिमीले इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूले विश्रामदिन* अवश्‍य मान्‍नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने