-
प्रस्थान २८:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ हारुनले त्यो आफ्नो निधारमा लगाऊन्। इस्राएलीहरूले पवित्र भेटीको रूपमा चढाउने थोकहरू परमेश्वरको नजरमा पवित्र हुन्छ। त्यसैले कुनै इस्राएलीले पवित्र थोकहरू चढाउँदा त्रुटि भएमा त्यसको दोष हारुनलाई लाग्नेछ।+ मानिसहरूले यहोवा परमेश्वरको निगाह पाऊन् भनेर त्यो पाता सधैँ हारुनको निधारमा रहोस्।
-
-
गन्ती १८:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तिमीहरूले पाएको उपहारमध्ये सर्वोत्तमचाहिँ पवित्र भेटीको रूपमा यहोवा परमेश्वरलाई चढाउनू।’+
-