प्रस्थान २०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “तिमीहरूले यहोवा आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनू+ किनकि उहाँको नाम व्यर्थमा लिनेलाई यहोवा परमेश्वरले सजाय नदिई छोड्नुहुन्न।+ प्रस्थान २२:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “तिमीहरूले परमेश्वरलाई+ वा तिमीहरूको कुलनायकलाई* नसराप।*+ लेवी १९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ।
७ “तिमीहरूले यहोवा आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनू+ किनकि उहाँको नाम व्यर्थमा लिनेलाई यहोवा परमेश्वरले सजाय नदिई छोड्नुहुन्न।+