प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १८:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मोसाले आफ्ना ससुरालाई भने: “मानिसहरू परमेश्‍वरको डोऱ्‍याइ खोज्न मकहाँ आउँछन्‌। १६ साथै कुनै मुद्दामामिला सुल्झाउनुपऱ्‍यो भने पनि तिनीहरू मकहाँ आउँछन्‌ र मैले तिनीहरूको निसाफ गरिदिनुपर्छ। अनि म तिनीहरूलाई साँचो परमेश्‍वरको फैसला र उहाँका नियमहरू बताउँछु।”+

  • गन्ती १५:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ इस्राएलीहरू निर्जनभूमिमा छँदा एक जना मानिसले विश्रामदिनमा* दाउरा बटुलिरहेको तिनीहरूले देखे।+

  • गन्ती १५:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यस व्यक्‍तिलाई के गर्नुपर्छ भन्‍नेबारे स्पष्ट नियम नभएकोले तिनीहरूले उसलाई हिरासतमा राखे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने