११ इस्राएली स्त्रीको त्यस छोराले परमेश्वरको नामको निन्दा गर्न र अपमान गर्न थाल्यो।+ त्यसैले तिनीहरूले उसलाई मोसाकहाँ लगे।+ उसकी आमा दानको कुलको दिब्रिकी छोरी सेलोमिथ थिइन्। १२ यस मामिलामा यहोवा परमेश्वरको इच्छा के हो, त्यो थाह नपाएसम्म तिनीहरूले उसलाई हिरासतमा राखे।+