प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ इस्राएलीहरू निर्जनभूमिमा छँदा एक जना मानिसले विश्रामदिनमा* दाउरा बटुलिरहेको तिनीहरूले देखे।+

  • गन्ती १५:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यस मानिसलाई मार्नै पर्छ।+ उसलाई छाउनीबाहिर लगेर सारा समुदायले ढुङ्‌गाले हानेर मारोस्‌।”+

  • व्यवस्था १७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ उसको विरुद्धमा साक्षी दिनेहरूले नै सबैभन्दा पहिला उसलाई ढुङ्‌गाले हानून्‌। त्यसपछि अरू मानिसहरूले ढुङ्‌गाले हानून्‌। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने