प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६१:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६१ ब्रह्‍माण्डका मालिक यहोवाको पवित्र शक्‍ति ममाथि छ+

      किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+

      मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,

      बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न

      अनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+

       २ यहोवाको अनुग्रहको* वर्षको घोषणा गर्न,

      हाम्रा परमेश्‍वरले बदला लिने दिनबारे बताउन+

      अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+

  • लुका ४:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “यहोवा* परमेश्‍वरको पवित्र शक्‍ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+ १९ अनि यहोवा* परमेश्‍वरको निगाह पाउने समयबारे प्रचार गरूँ।”+

  • रोमी ८:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० किनकि सृष्टिलाई व्यर्थताको अधीनमा पारियो+ तर त्यसको आफ्नै इच्छाले गर्दा त होइन बरु त्यसलाई त्यसरी अधीनमा पार्नुहुनेको इच्छाले गर्दा। यस आशामा कि २१ भ्रष्टताको दासत्वबाट स्वतन्त्र भएर सृष्टि आफैले पनि परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने