यसैया ४२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+ मत्ति ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+
४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+
१६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+