यसैया ६१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+ मत्ति ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+
६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
१६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+