-
लेवी २५:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “‘यदि कसैले पर्खालले घेरिएको सहरमा भएको आफ्नो घर बेच्यो भने बेचेको समयदेखि एक वर्षभित्र त्यो घर फेरि किन्ने अधिकार ऊसित हुन्छ; आफूले बेचेको घर फेरि किन्ने अधिकार+ ऊसित पूरा एक वर्षसम्म रहन्छ। ३० तर एक वर्षको अन्तसम्ममा पनि उसले किनेन भने पर्खालले घेरिएको सहरमा भएको त्यो घर जसलाई बेचेको हो, सधैँको लागि अर्थात् पुस्तौँपुस्तासम्म त्यस व्यक्तिकै सम्पत्ति हुनेछ। स्वर्ण वर्षमा पनि त्यो घर उसलाई फिर्ता गरिनेछैन।
-
-
लेवी २७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ स्वर्ण वर्षमा भने त्यो जमिन जसबाट किनिएको हो अर्थात् जसको हो, उसैलाई फिर्ता गरिनेछ।+
-