प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २५:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “‘यदि तिम्रो छिमेकी गरिब भयो र उसले आफ्नो केही जमिन बेच्नुपऱ्‍यो भने नजिकको नातेदार आएर मोल तिरिदेओस्‌ र उसको जमिन फिर्ता गरिदेओस्‌। यसरी त्यो नातेदार उसको निम्ति मोल तिरेर छुटाउने व्यक्‍ति हुनेछ।+ २६ यदि कसैको मोल तिरेर छुटाउने व्यक्‍ति छैन तर पछि ऊ धनी भयो र आफूले बेचेको जमिन किन्‍न सक्ने भयो भने २७ उसले जमिन बेचेको कति वर्ष भयो र ती वर्षहरूमा कति मूल्यबराबरको उब्जनी भयो, त्यो हिसाब गर्नुपर्छ। अनि यो मूल्यलाई आफूले बेचेको बेलाको मूल्यबाट घटाएर बाँकी मूल्य आफ्नो जमिन किन्‍ने व्यक्‍तिलाई फिर्ता गर्नुपर्छ। तब उसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने