५० उसलाई किन्ने मानिससँगै बसेर उसले आफूलाई बेचेको समयदेखि स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ, त्यो हिसाब गरोस्+ र ती वर्षहरूको लागि जति मोल तिर्नुपर्छ, त्यति तिरेर आफूलाई छुटाओस्।+ एक जना ज्यालादारी मजदुरलाई जति ज्याला दिइन्छ, उसलाई पनि त्यति नै दिइयोस्।+