प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रुथ २:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यो सुनेपछि नाओमीले बुहारीलाई भनिन्‌: “तिनलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌; परमेश्‍वर जीवित र मरेकाहरूप्रति आफ्नो अटल प्रेम देखाउन कहिल्यै चुक्नुहुन्‍न।”+ नाओमीले अझै भनिन्‌: “तिनी हाम्रा नातेदार हुन्‌।+ हामीलाई मोल तिरेर छुटाउने व्यक्‍तिहरूमध्ये एक जना हुन्‌।”+

  • रुथ ४:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म सबैको अगाडि तपाईँलाई यो कुरा भन्‍न चाहन्छु, ‘सहरका मानिसहरू र नाइकेहरूको अगाडि यो जमिन किन्‍नुहोस्‌।+ यसको पहिलो हकवाला तपाईँ हुनुहुन्छ। त्यसैले तपाईँ किन्‍न चाहनुहुन्छ भने किन्‍नुहोस्‌। तर किन्‍न चाहनुहुन्‍न भने मलाई भन्‍नुहोस्‌। किनकि तपाईँपछिको हकवाला म नै हुँ।’” यो सुनेपछि ती मानिसले भने: “म किन्‍न तयार छु।”+ ५ त्यसपछि बोअजले भने: “तर यो कुरा मनमा राख्नुहोस्‌, त्यस जमिनमाथि नाओमीको मात्र होइन, मोआबी रुथको पनि हक लाग्छ, जसका पति मरिसकेका छन्‌। त्यसैले तपाईँले उनीहरू दुवैबाट त्यो जमिन किन्‍नुपर्छ। यसो गर्दा त्यो सम्पत्ति मरिसकेका ती मानिसकै सन्तानको नाममा रहनेछ।”+ ६ तब ती नजिकका नातेदारले भने: “म त्यो जमिन किन्‍न सक्दिनँ। त्यो किनेँ भने मेरो आफ्नै पैतृक सम्पत्ति गुम्न सक्छ। मोल तिरेर छुटाउने मेरो हक म तपाईँलाई दिन्छु। त्यो जमिन तपाईँ नै किन्‍नुहोस्‌। म त्यो किन्‍न सक्दिनँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने