प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ पुजारीले पापभेटीको रगतमा आफ्नो औँला चोपून्‌ र अग्निभेटीको वेदीका सिङहरूमा त्यो रगत लगाइदेऊन्‌+ अनि बाँकी रगतचाहिँ अग्निभेटी चढाउने वेदीकै मुनिपट्टि खन्याइदेऊन्‌।+

  • लेवी ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मोसाले त्यस बहरलाई काटे र त्यसको रगतमा आफ्नो औँला चोपेर+ वेदीको चारैतिर भएको सिङमा त्यो रगत लगाइदिए। यसरी तिनले वेदीको पाप हटाए र त्यसलाई शुद्ध पारे। अनि बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदिए। यसरी तिनले त्यस वेदीमा बलिहरू चढाउन सकियोस्‌ भनेर वेदीलाई चोख्याए।

  • लेवी ९:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यो सुन्‍नेबित्तिकै हारुन वेदीको नजिक गए र आफ्नो पापको प्रायश्‍चितको निम्ति पापभेटीको बाछो काटे।+ ९ अनि हारुनका छोराहरूले त्यसको रगत उनलाई दिए+ र उनले त्यस रगतमा औँला चोपेर वेदीका सिङहरूमा लगाइदिए। बाँकी रगतचाहिँ उनले वेदीको मुनिपट्टि खन्याइदिए।+

  • हिब्रू ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ हो, मोसाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ+ अनि रगत नबगाईकन पाप क्षमा हुँदैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने