लेवी २५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिमीहरू कसैले आफ्नो छिमेकीबाट नाजायज फाइदा नउठाउनू+ र तिमीहरूले मेरो डर मान्नू+ किनभने म तिमीहरूका परमेश्वर यहोवा हुँ।+ उपदेशक १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+
१७ तिमीहरू कसैले आफ्नो छिमेकीबाट नाजायज फाइदा नउठाउनू+ र तिमीहरूले मेरो डर मान्नू+ किनभने म तिमीहरूका परमेश्वर यहोवा हुँ।+
१३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+