लेवी १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+ हितोपदेश २२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+ सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+
१३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+