२३ ए सियोनका छोराहरू हो, खुसी होओ र यहोवा तिमीहरूका परमेश्वरलाई सम्झेर रमाओ।+
किनकि उहाँले तिमीहरूलाई शरद् ऋतुमा प्रशस्त झरी दिनुहुनेछ,
उहाँले तिमीहरूको लागि पानी बर्साउनुहुनेछ,
पहिले जस्तै उहाँले तिमीहरूको लागि शरद् ऋतुमा र वसन्त ऋतुमा पानी बर्साउनुहुनेछ।+