६ आफ्नो प्रतिज्ञाअनुसारै यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ* तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+ तिमीहरूले जातिजातिलाई आफ्नो अधीनमा राख्नेछौ तर तिनीहरूले तिमीहरूलाई अधीनमा राख्नेछैनन्।+