३६ “‘तिमीहरूमध्ये जो-जो बच्नेछौ+ र शत्रुहरूको देशमा लगिनेछौ, तिनीहरूको मन म डरैडरले भरिदिनेछु; पात हल्लेको आवाज सुन्दा पनि तिनीहरू भाग्नेछन्। शत्रुले तरबार लिएर खेदेको मानिस भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे पनि तिनीहरू भाग्नेछन् र लड्नेछन्।+