लेवी २६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म तिमीहरूलाई त्याग्नेछु र शत्रुहरूले तिमीहरूलाई पराजित गर्नेछन्।+ तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूलाई कुल्चीमिल्ची गर्नेछन्+ र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।+ यसैया ३०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ केवल एक जनाले धम्काउँदा तिमीहरूका हजार जना थरथर काँप्नेछन्।+केवल पाँच जनाको धम्की सुनेर तिमीहरू भाग्नेछौर अन्तमा जो-जो बाँकी हुनेछौ, तिमीहरू पहाडको टुप्पोमा ठिङ्ग उभिएको खाँबोझैँ हुनेछौ;डाँडामा ठड्याइएको झन्डाझैँ हुनेछौ।+
१७ म तिमीहरूलाई त्याग्नेछु र शत्रुहरूले तिमीहरूलाई पराजित गर्नेछन्।+ तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूलाई कुल्चीमिल्ची गर्नेछन्+ र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।+
१७ केवल एक जनाले धम्काउँदा तिमीहरूका हजार जना थरथर काँप्नेछन्।+केवल पाँच जनाको धम्की सुनेर तिमीहरू भाग्नेछौर अन्तमा जो-जो बाँकी हुनेछौ, तिमीहरू पहाडको टुप्पोमा ठिङ्ग उभिएको खाँबोझैँ हुनेछौ;डाँडामा ठड्याइएको झन्डाझैँ हुनेछौ।+