प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ “‘तिमीहरूमध्ये जो-जो बच्नेछौ+ र शत्रुहरूको देशमा लगिनेछौ, तिनीहरूको मन म डरैडरले भरिदिनेछु; पात हल्लेको आवाज सुन्दा पनि तिनीहरू भाग्नेछन्‌। शत्रुले तरबार लिएर खेदेको मानिस भागेझैँ तिनीहरू भाग्नेछन्‌। कसैले नखेदे पनि तिनीहरू भाग्नेछन्‌ र लड्‌नेछन्‌।+

  • व्यवस्था ३२:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिनीहरूका चट्टान यहोवाले तिनीहरूलाई नबेच्नुभएको भए,+

      उहाँले तिनीहरूलाई शत्रुको हातमा नसुम्पनुभएको भए,

      के १ जनाले १,००० लाई खेद्‌न सक्थ्यो र?

      अनि के २ जनाले १०,००० लाई धपाउन सक्थ्यो र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने