प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि आन्द्राभुँडी ढाक्ने बोसो,+ कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला र त्यसमाथि भएको बोसो लिनू र त्यसलाई वेदीमा जलाइदिनू।+ १४ तर बहरको मासु, छाला र गोबरचाहिँ छाउनीबाहिर जलाइदिनू। यो पापभेटी* हो।

  • लेवी ३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उसले मेलबलिका यी भागहरू यहोवा परमेश्‍वरको निम्ति आगोमा बलि चढाओस्‌:+ आन्द्राभुँडी ढाक्ने बोसो,+ आन्द्रासँगै टाँसिएको सबै बोसो, ४ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्‌।+

  • लेवी ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ वेदीको आगो बलिरहोस्‌; त्यो निभ्न नपाओस्‌। पुजारीले हरेक बिहान त्यहाँ दाउरा थपून्‌ र दाउरामाथि अग्निभेटीको जनावर मिलाएर राखून्‌ अनि त्यसमाथि मेलबलिको बोसो राखेर जलाऊन्‌।+

  • लेवी ९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यो सुन्‍नेबित्तिकै हारुन वेदीको नजिक गए र आफ्नो पापको प्रायश्‍चितको निम्ति पापभेटीको बाछो काटे।+

  • लेवी ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै+ हारुनले पापभेटीको बोसो, दुवै मिर्गौला र कलेजोमाथिको बोसो वेदीमा जलाए।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने