-
लेवी २७:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ यहोवा परमेश्वरले इस्राएलीहरूलाई सिनै डाँडामा मोसामार्फत दिनुभएका आज्ञाहरू यी नै हुन्।+
-
-
व्यवस्था ६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनू भनी मलाई यी आज्ञा, नीतिनियम र विधिविधान दिनुभएको छ। यर्दन नदी पार गरेर आफूले अधिकार गर्ने देशमा पुगेपछि तिमीहरूले यी आज्ञा, नियम र विधिविधान पालन गर्नू।
-