प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘यदि ऊसित भेडाबाख्राको बगालबाट भेटी चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा आफ्नो पापको दोषभेटीस्वरूप यहोवा परमेश्‍वरसामु ल्याओस्‌+—एउटा पापभेटीको निम्ति र अर्को अग्निभेटीको निम्ति।+

  • लेवी ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘यदि ऊसित दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा चढाउने औकात छैन भने उसले पापभेटीस्वरूप एपाको दस भागको एक भाग* मसिनो पीठो ल्याओस्‌।+ उसले त्यसमा तेल नमिसाओस्‌ र सेतो धूप* पनि नहालोस्‌ किनकि यो पापभेटी हो।

  • लेवी १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर ऊसित भेडा चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा ल्याओस्‌;+ एउटा अग्निभेटीको निम्ति अनि अर्को पापभेटीको निम्ति। त्यसपछि पुजारीले उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र ऊ शुद्ध हुनेछे।’”

  • लेवी १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “यदि ऊ गरिब छ र उसको औकातले दिँदैन भने आफ्नो प्रायश्‍चितको निम्ति दोषभेटी चढाउन र त्यसलाई डोलाउने भेटीको रूपमा डोलाउन उसले भेडाको एउटा निष्खोट पाठो ल्याओस्‌। साथै अन्‍नभेटीको निम्ति एपाको दस भागको एक भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्‌ अनि एक लग तेल ल्याओस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने