प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ सहर र यसमा भएका सबै थोक नाश गर्नू;+ ती सबै यहोवा परमेश्‍वरका हुन्‌। वेश्‍या राहाब+ र तिनको घरमा भएका मानिसहरूलाई मात्र जीवित छोड्‌नू किनभने हाम्रा जासुसहरूलाई तिनले आफ्नो घरमा लुकाएकी थिइन्‌।+

  • १ समुएल १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अब जाऊ, अमालेकीहरूलाई आक्रमण गर+ अनि उनीहरूसित भएका सबै थोक नाश गर।+ उनीहरूका कुनै पनि कुरा बाँकी नछोड्‌नू;* उनीहरू र उनीहरूसित भएका कसैलाई पनि जिउँदै नछोड्‌नू।+ पुरुष होस्‌ या स्त्री, केटाकेटी होस्‌ या दूधे बालक, बहर होस्‌ या भेडा, उँट होस्‌ या गधा सबैलाई मार्नू।’”+

  • १ समुएल १५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ पछि यहोवा परमेश्‍वरले तपाईँलाई एउटा ठूलो काम सुम्पनुभयो र यसो भन्‍नुभयो, ‘जाऊ! ती पापी अमालेकीहरूलाई नाश गर।+ तिनीहरूको नामोनिसान नमेटिउन्जेल तिनीहरूसित लडाइँ गर।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने