१७ विनाशको निम्ति छुट्ट्याइएको कुनै पनि कुरा तिमीहरूले नलिनू।+ यो कुरा मान्यौ भने यहोवा परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुनेछैन अनि उहाँले तिमीहरूका पुर्खाहरूसित कसम खानुभएझैँ तिमीहरूलाई कृपा देखाउनुहुनेछ, दया गर्नुहुनेछ र तिमीहरूको वृद्धि गर्नुहुनेछ।+