प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ नुनका छोरा यहोसु बुद्धिले* भरिपूर्ण मानिस थिए किनकि आफू मर्नुअघि मोसाले तिनीमाथि हात राखेर तिनलाई इस्राएलीहरूको अगुवा नियुक्‍त गरेका थिए।+ त्यसपछि इस्राएलीहरूले यहोसुको कुरा सुन्‍न थाले र तिनीहरू यहोवा परमेश्‍वरले मोसालाई दिनुभएको आज्ञाअनुसारै चले।+

  • प्रेषित ६:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यो कुरा सबै चेलालाई चित्त बुझ्यो अनि तिनीहरूले स्तिफनसलाई छाने, जो विश्‍वास र पवित्र शक्‍तिले भरिपूर्ण थिए। त्यसैगरि तिनीहरूले फिलिप,+ प्रखरस, निकनोर, तिमोन, पर्मिनास र धर्म परिवर्तन गरेर यहुदी बनेका एन्टिओकका निकोलाउसलाई पनि छाने। ६ तिनीहरूले यिनीहरूलाई प्रेषितहरूकहाँ लगे अनि प्रार्थना गरेपछि ती प्रेषितहरूले आफ्नो हात यिनीहरूमाथि राखे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने