-
गन्ती २७:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ कुनै विषयमा परमेश्वरको विचार बुझ्नुपऱ्यो भने तिनी पुजारी एलियाजारकहाँ आउनेछन्। अनि पुजारी एलियाजार तिनको तर्फबाट यहोवा परमेश्वरसामु जानेछन् र ऊरीमको* सहायताले परमेश्वरको निर्णय पत्ता लगाउनेछन्।+ अनि उहाँले जे आदेश दिनुहुन्छ, सबैले त्यो पालन गर्नेछन्। यहोसु, तिनीसँग भएका सबै इस्राएली र पूरै समुदायले त्यो आज्ञा पालन गर्नेछन्।”
-
-
यहोसु १:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यो सुनेपछि तिनीहरूले यहोसुलाई भने: “तपाईँले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ, हामी ती सबै पालन गर्नेछौँ र तपाईँले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, त्यहाँ-त्यहाँ जानेछौँ।+
-