गन्ती २७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्।+
१८ त्यसैले यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्।+