प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सातौँ विश्रामदिनको भोलिपल्ट ५० औँ दिन पुगेपछि+ त्यो दिन तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति नयाँ अन्‍नभेटी चढाउनू।+

  • लेवी २३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यी रोटीहरूसँगै भेडाको सात वटा एक वर्षे निष्खोट पाठा, एउटा बहर र दुई वटा थुमा पनि चढाउनू।+ यो यहोवा परमेश्‍वरको निम्ति चढाइने अग्निभेटी हो। योसँगै अन्‍नभेटी र मद्यभेटी पनि चढाउनू। आगोमा जलाइने यी भेटीहरूबाट निस्कने बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने