-
गन्ती २८:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “‘उब्जनीको पहिलो फल चढाउने दिन+ अर्थात् कटनीको चाड* मनाउने दिन+ यहोवा परमेश्वरलाई नयाँ अन्नभेटी चढाउँदा एउटा पवित्र सभा राख्नू।+ त्यो दिन कुनै गाह्रो काम नगर्नू।+ २७ यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना आओस् भनेर अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा एक वर्षे पाठा चढाउनू।+
-