गन्ती १०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “तिमीले दुई वटा बिगुल बनाउनू।+ ती बिगुलहरू चाँदीलाई घनले पिटेर बनाउनू। मानिसहरूलाई एक ठाउँमा भेला गराउन र छाउनी अर्को ठाउँमा सार्ने सङ्केत दिन बिगुल फुक्नू। भजन ८१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ औँसी+ र पूर्णिमामा,हाम्रो चाडको दिनमा+ सिङ फुक।
२ “तिमीले दुई वटा बिगुल बनाउनू।+ ती बिगुलहरू चाँदीलाई घनले पिटेर बनाउनू। मानिसहरूलाई एक ठाउँमा भेला गराउन र छाउनी अर्को ठाउँमा सार्ने सङ्केत दिन बिगुल फुक्नू।