-
व्यवस्था ३२:४८-५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ अनि यहोवा परमेश्वरले मोसालाई त्यही दिन यसो भन्नुभयो: ४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+ ५० अनि जुन डाँडामा तिमी उक्लँदै छौ, त्यहीँ तिमी मर्नेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ। तिम्रा दाइ हारुन पनि होर डाँडामा मरे र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।+
-