प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २५:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “मिद्यानीहरूमाथि आक्रमण गरेर तिनीहरूलाई मार+ १८ किनकि तिनीहरूले छल गरेर तिमीहरूलाई पोअरमा पाप गर्न लगाए अनि पोअरमा तिमीहरूमाथि विपत्ति आइपर्दा+ मारिएकी स्त्री अर्थात्‌ मिद्यानी कुलनायककी छोरी कोज्बीलाई+ चलाएर तिमीहरूलाई फसाए।”

  • व्यवस्था ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “यहोवा परमेश्‍वरले पोअरको बाआल देवता पुज्नेहरूलाई के गर्नुभयो, तिमीहरू आफैले देख्यौ; तिमीहरूको समूहमा जो-जो पोअरको बाआल देवताको पछि लागे, ती सबैलाई यहोवा तिमीहरूका परमेश्‍वरले नाश गर्नुभयो।+

  • यहोसु २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ पोअरमा हामीले गरेको पाप सानो थियो र? यहोवा परमेश्‍वरका सारा मानिसमाथि त्यतिबेला आएको विपत्ति तिमीहरूले बिर्सिसक्यौ?+ आज हामी त्यही गल्ती दोहोऱ्‍याउँदै छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने